बुद्ध जन्मस्थल लुम्बिनी र बेलहिया नाकामा पर्यटकलाई स्वागत गरी मनाइयो विश्व पर्यटन दिवश

रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनी,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका बाह्य पर्यटकलाई स्वागत गरी ४३औं विश्व पर्यटन दिवश मनाइएको छ। नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका हो रुपन्देहीको बेलहिया नाका। ...