नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट सुनचाँदीका गरगहना चोरी गर्ने ३ जना समातिए

काठमाडौं : नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गहना चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। असार २३ गते काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी सुन तथा चाँदीका गरगहनाहरू चोरी भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले चोरीमा संलग्न ३…

सम्बन्धित सामग्री

मूर्तिका गरगरना चोरी गर्ने ३ जना पक्राउ

काठमाडौं : प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने ३ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न सिन्धुपाल्चोकको चौताराकी १८ वर्षीया सविना पराजुली, सर्लाहीको लालबन्दीका २० वर्षीय सिद्धार्थ बुढाथोकी र गुल्मीको मुर्साकोटका २५ वर्षीय विष्णु पछाईलाई नियन्त्रणमा लिएको हो।नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोरेर मूर्तिमा जडित सुन तथा चाँदीका गरगहना चोरी गर्ने ३ जनाला