९९ लाख ९३ हजार मतगणना हुँदा एमाले पहिलाे (कुन दलको कति मत ?)

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ । अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ […] The post ९९ लाख ९३ हजार मतगणना हुँदा एमाले पहिलाे (कुन दलको कति मत ?) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

समानुपातिकको मतगणना सकिँदा कुन दलले कति पाउने भए सिट ?

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको जनाएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत भएको बाह्रखरीलाई बताएका छन्। त्यसो भए मतगणना सकिँदा कुन दलले कति पाउने भए त सिट ? आउनुस्, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा रहेको मत परिणाम विभाजक सूत्र अनुसार हिसाब गरौँ। एमालेलाई… Continue reading

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति सिट पाऊलान् ?

४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै दलहरू पाउने सिट बाँडफाँटमा आयोग जुटेको छ ।

मोरङमा तीनवटा क्षेत्रको १ बजेदेखि मतगणना सुरु हुने

विराटनगर : तीनवटा क्षेत्रको  मतगणना माेरङमा १ बजे सुरू हुने भएको छ। मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना १ बजे देखि  सुरू हुने भएको हो। ४, ५ र ६ नम्बर निर्वान क्षेत्रको विराटनगरस्थित आदर्श माविमा  प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।उनका अनुसार आज बिहान बसेकाे सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिने निर्णय भएकाे हो ।कहाँ कति मत खस्यो ?मोरङमा ६६.२

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं, ९ जेठ । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले […]

नुवाकोटमा मतगणना सकियो, कुन पार्टीले कति जित्यो?

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना नुवाकोटमा सकिएको छ।

काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए

काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ । महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका […]

काँग्रेस कर्णाली प्रदेशतर्फको मतगणना : कसले कति ल्याए ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । १२०० गन्दा कसले कति मत ल्याए ?१) राजीव बिक्रम शाह ७१३२) कर्ण ब बुढा ५६१३) हृदयराम थानी ५७२४) दिनबनधु श्रेष्ठ ३८९५) नारायण भट्टराई ९६महिला तर्फ१) जानकी सिह ६५९२) मैना कार्की ५१३

कांग्रेस महाधिवशेन : कर्णाली प्रदेशतर्फको मतगणना जारी, कसले कति ल्याए?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ। एक हजार दुई सय मत गन्दा राजीवविक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन्म। महिलातर्फ जानकी सिंहले ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन्। १२०० गन्दा कसले कति मत ल्याए? १) राजीव बिक्रम शाह – […]

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी, को-को समेटिए शीर्ष १० मा ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ३५ जना खुल्ला केन्द्रीय सदस्यहरूको लागि मतगणना जारी छ ।  शनिवार दिउँसोबाट शुरू गरिएको मतगणना आज रातिसम्ममा सक्ने निर्वाचन समितिले बताएको छ ।  मतगणनामा कुन उम्मेदवारले कति मत पाए भन्ने सार्वजनिक गरिएको छैन । १२ स्थानमा मतगणना भइरहेको बताइएको छ । हरेक १२ सय मत गणना भएपछि विवरण सार्वजनिक गर्ने भनिएको छ ।  मतगणनास्थलमा रहेका एक प्रतिनिधिका अनुसार केहीबेरअघिसम्म करीब ९०० मतगणना भएको छ ।  उक्त गणनाका आधारमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरा...

कांग्रेस सभापतिमा ९५० मतगणना : देउवा र शेखरको कति–कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको ९५० मतगणना भएको छ । सभापतिमा ९५० मतगणना हुँदा शेरबहादुर देउवाले ४५६, शेखर कोइरालाले ३५७ मत पाएका छन् । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।