एन्फा बैठक बिहीबार बस्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ। मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो। साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो। […]

सम्बन्धित सामग्री

ढिलोगरी सुरु भएको एन्फा बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।  एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उ...

एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित बैठक बिहीबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको थियो ।

एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो । साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।   एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्प

अध्यक्ष नेम्बाङको अस्वस्थ, एन्फा बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो । एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि […]