नेपाल–भारत उद्योग वाणिज्य संघले भारतका लागी नवनियुक्त नेपाली राजदूत डा। शंकर शर्मालाई संघको सचिवालयमा स्वागत गरेको छ । कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले नवनियुक्त राजदूत शर्मालाई स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाल तथा भारत बीच रहेको बहुआयामिक सम्बन्धको चर्चा गर्नुका साथै वर्तमान द्विपक्षीय आर्थिक सम्बन्धमा रहेका विद्यमान समस्याहरूबारे अवगत गराइएको थियो । अध्यक्ष राणाले मित्रराष्ट्र नवनियुक्त राजदूत शर्मालाई नेपालमा औद्योगिक लगानी वृद्धि ग