सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज (आईतबार) विहानबाट मतदान हुँदैछ। वीरेन्द्रनगरस्थित सुर्खेत सभागृहमा ९ वजेपछि मतदान प्रकृया अघि बढेको हो। सुर्खेत उद्योग बाणिज्य संघमा २ हजार ५८ मतदाता रहेका छन्।...