संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी

सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिएपनि तत्कालै उक्त प्रस्ताव आउनसक्ने छ । अधिवेशन अन्त्य शीर्ष तहमै सहमति बनिसकेकाले सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाइ छ । यसअघि सरकारका तर्फबाट कानूनमन्त्रीसहितका मन्त्रीहरुले यसबारेमा सभामुख अ

सम्बन्धित सामग्री

संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । संघीय संसदको ११ औं अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य हुने भएको छ । मन्त्री परिषद बैठकले संघीय संसदकाे ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको हाे । संघीय संसद प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारले तयारी गरेकाे छ । समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस […]

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् ।कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गरेका हुन् । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिए

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटन बदर गरिदिएपछि प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि सुरु भएको थियो।यसबीचमा अहिलेसम्म ५ वटा बैठक बसेको छ। जुन औपचारिकतामै सीमित भए। आगामी बैठक १८ चैतमा बोलाइएको छ। त्यो बैठक पनि शोक प्रस्तावबाहेक अन्य विषयमा प्रवेश नगर्ने अनुमान गरिएको छ। प्रतिनिधिसभालाई सरकारले बिजनेश नै नदिएको विपक्षी दलको आरोप छ भने सरकारले विधेयकसमेत बढाउन नदिएको तर्क गर्दै आएको छ। अब एकाध

‘बिजनेस’विहीन बन्यो राष्ट्रियसभा : हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा भंग भएपछि संघीय संसद अन्तर्गत यतिबेला राष्ट्रियसभाको हिउँदे अधिवेशन चलिरहेको छ । गत पुस १७ गते हिउँदे अधिवेशनको पहिलो बैठक बसेपनि प्रतिनिधिसभा नहुँदा कानुन निर्माणको काम प्रभावित भएको छ । सभाको दोश्रो बैठक बोलाउनेबारे बिहिबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । सो ...

‘बिजनेस’विहीन बन्यो राष्ट्रियसभा : हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा भंग भएपछि संघीय संसद अन्तर्गत यतिबेला राष्ट्रियसभाको हिउँदे अधिवेशन चलिरहेको छ । गत पुस १७ गते हिउँदे अधिवेशनको पहिलो बैठक बसेपनि प्रतिनिधिसभा नहुँदा कानुन निर्माणको काम प्रभावित भएको छ । सभाको दोश्रो बैठक बोलाउनेबारे बिहिबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । सो ...