कुलचन्द्र न्यौपाने

नेपाली शव्दकोशमा ‘मार्शल’को अर्थ लडाइँमा उपयोगी फौजी कमाण्डर भन्ने छ । शव्दको यो भावार्थ नबुझ्दै कांग्रेस नेता जुलुमकाजी शाक्यले आफ्नो नामअघि ‘मार्शल’ थपिसकेका थिए । टोल–छिमेकमा खेल्दा बाबुआमाले थाहा पाउलान् भनेर उनले नाममा ‘मार्शल’ थपेका हुन् । कालान्तरमा त्यही नाम उनको परिचय बन्यो ।