पर्यटक भित्र्याउन पर्यटन बोर्डले सुरु गर्‍यो आन्तरिक टुरिजम मार्ट

नेपाल पर्यटन बोर्डले भारतीय पर्यटक भित्र्याउन सातै प्रदेशमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ ।