कांग्रेस अब पनि नसुध्रिए सिद्धिन्छ - गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । उहाँले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताको भविष्य पनि समाप्त हुने बताउनुभयो ।नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ कि भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताकाे बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने ब...

सम्बन्धित सामग्री

स्वर्णिम वाग्लेकाे दाबी- चुनावपछि गगन थापा प्रधानमन्त्री

कांग्रेस नेता एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

मैले झुक्याउने कुरा गरेको छैन, मतदाता सकारात्मक छन् : गगन थापा

कांग्रेस महामन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा आफूले भोट माग्दै गर्दा जनतासामू झुटा कुरा नगरेको बताउँछन् । राजनीतिको मुहान ठिक गर्न आफू चुनावी मैदानमा आएको भन्दा मतदाताले सकारात्मक लिएको थापाको भनाइ छ ।  हाल आफ्नो निर्वाचन क्षेत्रमा मत माग्न व्यस्त थापासँग रातोपाटीले गरेको चुनाव केन्द्रित कुराकानीःमत माग्न चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिकृया पाइरहनुभएको छ ?म झुक्किएको हो भने थाहा छैन । मैले यो भन्दा अगाडिको न

गगन थापा सर्लाही ४ बाट चुनाव उठ्ने

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए। […]

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालार्इ संयोजकमा नियुक्त गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय...

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान […] The post कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका […]

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]

कांग्रेस महामन्त्री : गगन थापा र विश्वप्रकाशलाई सुरुवाति अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले सुरुवाति अग्रता लिएका छन् । प्रारम्भीक मतपरिणाममा थापा र शर्माले अग्रता कायम गरेका हुन् । १०० मत गणना हुँदा शेखर कोइराला प्यानलका थापाले ७० तथा प्रकाशमान सिंह प्यानलका शर्माले ३४ मत पाएका छन् […]

गगन थापा बने विश्व बैंक र आईएमएफको संसदीय सञ्जालको बोर्ड सदस्य

कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।  उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको...