च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापनासँगै मुस्ताङी ऊनको बजार सुनिश्चित : पस्मिना उत्पादनमा टेवा पुग्ने

मुस्ताङ – च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ ।  नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धाग...

सम्बन्धित सामग्री

मुस्ताङ : पस्मिनाका लागि च्याङ्ग्राको भुवा सङ्कलन

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङमा च्याङ्‍ग्राको भुवालाई प्रशोधन गरी पस्मिना बनाउनका लागि भुवा सङ्कलन सुरु भएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको चराङमा नेपाल फाइबर प्रोसेसिङ प्रालिको सम्पर्क इकाइ कार्यालय स्थापना गरी च्याङ्ग्राको भुवा सङ्कलन थालिएको हो ।    नेपाली पस्मिना उद्योगीहरूले मुस्ताङको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको भुवा सङ्कलनबाट पस्मिना उत्पादनमा टेवा पुग्ने उद्योगी, व्यवसायीले अप...