सत्ता गठबन्धनले राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी गरेको नेम्वाङको आरोप

काठमाडौं, २१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार संसदीय मूल्य मान्यताअनुरुप चल्न नसकेको पनि आरोप लगाए । आज (शनिबार) प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले काठमाडौंमा आयोजना गरेको पत्रकार […]

सम्बन्धित सामग्री

लालबकैया खोलामा ठेकेदारको मनोमानी, कारबाही गर्ने निकाय मौन

लालबकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि कोल्हबी नगरपालिकाबाट एक घाटमा एउटा एक्स्काभेटर प्रयोग गर्ने अनुमति पाएका ठेकेदारले तीन वटा एक्स्काभेटरलाई प्रयोग गरेर मनोमानी तरिकाले नदी जन्य पदार्थ उत्खनन गरी बिक्री वितरण गरेका हुन्।...

लालबकैया खोलामा ठेकेदारको मनोमानी, कारबाही गर्ने निकाय मौन

लालबकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि कोल्हबी नगरपालिकाबाट एक घाटमा एउटा एक्स्काभेटर प्रयोग गर्ने अनुमति पाएका ठेकेदारले तीन वटा एक्स्काभेटरलाई प्रयोग गरेर मनोमानी तरिकाले नदी जन्य पदार्थ उत्खनन गरी बिक्री वितरण गरेका हुन्।...

पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा आयल निगमको मनोमानी

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण नगरेर नगरेर मनोमानी गर्न थालेको हो । प्रत्येक १५–१५ दिनमा आईओसीले निगमलाई अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नयाँ मूल्यसूची पठाउने गर्छ । जसअनुसार, पछिल्लो ५ पटक प्राप्त मूल्य सूचीअनुसार निगमले घटेर आउँदा घटाउन आनाकानी गर्दै आएको हो । निगम

डेङ्गु परीक्षण शुल्कमा मनोमानी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन ।स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउने निर्णय भ

दन्त स्वास्थ्यका नाममा मनोमानी:  डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन

नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले दन्त स्वासथयका नाममा मनोमानी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

बुढी खोलाबाट मनोमानी उत्खनन गर्दा ट्रयाक्टर नियन्त्रणमा

इटहरी उपमहानगरपालिका क्षेत्र अन्तर्गत पर्ने बुढी खोला क्षेत्रमा मनोमानी ढंगले बालुवा र भरोट उत्खनन गर्दा सातवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। ठेक्का नलगाएको खोलाबाट मनोमानी रुपमा उत्खनन गरि बालुवा र भरोट निकाल्दै गर्दा ट्रयाक्टर प्रहरीले नियन्त्...

बुढी खोला नदी तथा आसपासका क्षेत्रमा मनोमानी दोहन

खोलासँगै हलुवाईको जग्गामा पनि ठूल्ठूला खाल्डा पारेर भरोट निकाल्ने गरिएको छ। यसअघि सोही स्थानमा रहेको नसरुल मियाँबाट पनि मनोमानी ढंगले बालुवा र भरोट निकाल्ने काम गरिएको थियो।...

मनोमानी रोक्न भाडादर कायम गरिने

बलेवा । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको छ । प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको […]

मनोमानी शुल्क नलिन निजी अस्पताललाई वीरगञ्जका मेयरको आग्रह

११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संकटको घडीमा नागरिकसँग मनोमानी रुपमा शुल्क नलिन निजी अस्पतालसँग आग्रह गरेको छ । महानगरप्रमुख विजयकुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गरी संकटको समयमा नागरिकसँग मनोमानी शुल्क नलिन निजी अस्पताललाई आग्रह गरेका हुन् । कानुन विपरीत शुल्क उठाएको पाइएमा त्यस्ता अस्पताललाई कारवाहीको दायरामा ल्याउने महानगर प्रमुखको दावी छ । कोरोना भाइरसका […]