शेखर पक्षको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको अगुवाई […]

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।...

राप्रपा संसदीय दलको बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ। संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो।...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाे छ । नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक बसिरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जनाएकाे छ । गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।

मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा छलफल भइरहेको श्रममन्त्री शेरबहादुर कुँवरले जानकारी दिए । आजको संसद बैठकमा सरकाले संक्रमणकालीन न्यायसँग जोडिएको कानुन...

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन चार दलीय गठबन्धन बैठक जारी रहेको छ । सहमति जुट्न नसकेका जिल्लाका स्थानीय तहका विषयमा टुङ्गो लगाउन बैठक जारी रहेको नेताहरुको भनाइ छ ।माओवादी केन्द्रका नेता रमेश धामीले अहिले बैठक जारी रहेको र आज नै सहमतिको टुङ्गो लगाइने बताए । ‘एक घण्टाभित्रै जे पनि नतिजा आउन सक्छ । पछि सम्पर्क गर्नुहोला’ रातोपाटीसँग उनले भने ।सत्ता गठबन्धनको बैठक धनगढीस्थित होटल जलसामा बसिरहेको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा ८८ वटा स्थानीय तह रहेको छ । २०७४ सालको निर्वाचनमा यस

सुदूरपश्चिममा गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । भागबण्डामा सहमति जुट्न नसकेका जिल्लाको विवाद टुंग्याउन प्रदेश बैठक जारी रहेको हो ।दिउँसो १ बजेबाट शुरू भएको बैठक जारी रहेको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । बैठक सकारात्मक भइरहेको उनले बताए । बुधबार साँझसम्म टुंगो लाग्ने गरी गठबन्धनमा सबै एकमत भएका उनको भनाइ छ ।  बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष, समाजवादी पार्टीका न

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २९ चैत्र । सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । आज (मंगलबार) साँझ बालुवाटारमा गठबन्धनको बैठक जारी छ । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको मोडालिटी तयार पारिने भएको हो । पछिल्लो समय केन्द्रबाट तालमेल गरे मान्य नहुने भनेर गठबन्धनमा आवद्ध दलका नेताहरुले असन्तुष्टि पोखेका छन्।

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र...

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।