प्रविधिको प्रयोग गर्दै एपबाट यात्रु र चालकलाई जोड्ने सेवा दिइरहेको पठाओ नेपाल प्रालिले हरेक यात्रु र चालकको बीमा गर्ने निर्णय गरेको छ ।प्रालिका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बीमा सुविधा ग्राहक र चालक दुवैको हकमा लागू हुने जानकारी दिएका छन् ।पठाओमार्फत लिएको सेवाका क्रममा दुर्घटनामा पर...