काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक लोकतन्त्र स्थापित नभएसम्म राजनीतिक लोकतन्त्रको कुनै अर्थ, भविष्य वा स्थायित्व नहुने बताएका छन् । सोमबार काठमाडौंमा डा रेखा यादवद्वारा लिखित निर्झरको प्रश्न कथा कृतिको लोकार्पण गर्दै अध्यक्ष यादवले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सबैभन्दा पहिले जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउनु अनिवार्य हुने समेत […]
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले सूर्यमुखी तेलसम्बन्धी नेपाल गुणस्तर एनएस ३७८:२०५४ को पहिलो संशोधनको मस्यौदा तयार गरेको छ। ‘सूर्यमुखी तेल-स्पेसिफिकेसन’ शीर्षकको पहिलो संशोधन, २०८३ को मस्यौदामा खाने प्रयोजन तथा वनस्पति र प्रशोधित तेल उत्पादनमा प्रयोग हुने सूर्यमुखी तेलको गुणस्तर आवश्यकता, नमुना संकलन र परीक्षण विधि प्रस्ताव गरिएको छ। मस्यौदाले सूर्यमुखी तेलको उत्पादन विधि […]