जेन-जीको एक समूह भन्छ, ‘गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध छौँ’

काठमाडौँ। जेन-जीहरूको एक समूहले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ७० जनाको समूहले एक विज्ञप्ति जारी गर्दै आफूहरू नेपाली जनताको लामो र न्यायपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा, संस्थागत विकास र विस्तार गर्न दृढ संकल्पित रहेको बताएका हुन्। ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध छौँ र नेपाली जनताको लामो र न्यायपूर्ण संघर्षबाट प्राप्त […]