महावीर पुनको उम्मेदवारीले रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा

उनले भने, ‘राजनीतिक दलहरूको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।’