काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा नटिङघम फरेस्टलाई ३–१ गोलले पराजित गर्दै ४२ अंकका साथ एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिएको हो । यो जितसँगै भिल्लाले घरेलु मैदानमा सबै प्रतियोगितामा लगातार ११औँ जित निकालेको छ । जुन क्लबको कीर्तिमान बराबर हो । त्यस्तै, शनिबार राति भएको अन्य […]