काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ ।
रमेश कोइराला निर्देशित फिल्मको ३ मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक …