बालेनसँगको भेटपछि रवि- अब सुदन र कुलमानसँग पनि छलफल गर्छाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटपछि अबको संवाद अन्य नयाँ शक्तिहरूसँग केन्द्रित हुने बताएका छन्।