फाउन्डेसनका हर्ताकर्तालाई फलिफापै फलिफाप

राजनीतिक शक्ति र सरकारी स्रोतमा पहुँच बनाएको मदन भण्डारी फाउन्डेसनलाई माध्यम बनाएर ठूला लाभको पदमा पुग्ने पात्रहरूको संख्या ठूलो छ। फाउन्डेसनको नेतृत्व गरेका पात्रहरू राजकीय, सरकारी निकाय र एमालेका महत्त्वपूर्ण पदमा पुगेका छन्। फाउन्डेसनमा गोलबन्द भएका व्यक्तिहरूले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री, सांसद मात्रै नभएर विश्वविद्यालयको कुलपतिदेखि विभागीय प्रमुखसम्ममा नियुक्ति पाएका छन्। एमालेबाट […]