मिस्टिक माउन्टेन : सिंगल्सतर्फ प्रदीप र शिभाली च्याम्पियन
२२ कात्तिक, काठमाडौं । नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।
प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन् । दुवै प्रतियोगिताको …