तीन मन्त्रीसहित सरकारसँग निजी क्षेत्रका प्रतिनिधिको साढे ३ घन्टा संवाद, के हो मुख्य चासो?
निजी क्षेत्रका प्रतिनिधिहरूले ती घटनाले लगानीकर्ताको मनोबल कमजोर पारेको, लगानी पलायन हुने अवस्था सिर्जना भएको र सरकारको नीति तथा प्रशासनिक संयन्त्र तत्काल सक्रिय हुनुपर्ने माग गरे।