काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीबाट भइरहेको आफूअनुकूल विधान संशोधन प्रयास पार्टीको हितविपरीत हुने बताएकी छिन्। उनले शुक्रबार सचिवालय बैठकमा पदाधिकारी स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यको संख्या थप्न विधान संशोधन संशोधन प्रस्ताव आउन लागेको सन्दर्भमा यस्तो बताएकी हुन् । शाक्यले आफूअनुकूल विधान परिवर्तन गरेर पार्टीलाई घाटा लगाउने काम नेताहरूले […]