Use App
Read now
(current)
Download
nagariknetwork.com
1 महिना पहिले
अन्नपूर्ण केवलकारमा पचास प्रतिशत छुट
अन्नपूर्ण केवलकारले सराङकोट उक्लिने आन्तरिक यात्रुलाई ५० प्रतिशत छुट दिएको छ। सराङकोटमा पञ्चमुखी गणेशको मुर्ति निर्माण गरिएकोले सराङकोटधाम घुम्न जाने आन्तरिक यात्रुलाई लक्षित गरि छुट दिएको केवलकारले बताएको छ।
पूर्ण विवरण