परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

१ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका मिश्रीले परराष्ट्रमन्त्री डा. राणासँग भेटवार्ता गरेका हुन् …