सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन गर्ने मिति परिवर्तन

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको मिति परिवर्तन भएको छ। कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओको आवेदन दिने मिति परिवर्तन गरि अब फागुन ५ गतेदेखि निष्कासन गर्ने भएको हो । अन्य कम्पनीको सार्वजनिक निष्कासनको समय तालिकासँग सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन समय जुध्न गएको भन्दै सिडिएस एण्ड क्लियरिङ्गले पत्र पठाएपछि कम्पनीले […]