काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव गरिएको छ । दुई दलबीच एकताको सम्झौता भएलगत्तै उज्यालो नेपालले आफ्नो भागमा परेको १८ जनाको नाम दिएको हो । सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा महेन्द्र लावती, दोस्रोमा धर्मलाल तामाङ, तेस्रोमा माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशला गुरुङ छन् । खस आर्यतर्फ […]