काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीचको सहमतिमा जेनजी र सरकारबीचको सम्झौता कार्यान्वयनको विषय नसमेटिएको भन्दै प्रश्न उठेको छ । जेनजी समूहकै मजिद अन्सारीले रक्षा बम र पुरुषोत्तम यादव वार्तामा सहभागी हुँदा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवाल नउठाएको भन्दै प्रश्न गरेका हुन् । रवि र बालेनबीच सात […]