महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ ढङ्गले निर्वाचन सम्पन्न भएको र नतिजा पनि सोही अनुसार आउने बताएका छन् ।  उनले मुलुकको राजनीति घेराबन्दी र जेनजी आन्दोलनपछि तितरबितर भएको अवस्थामा एमालेको महाधिवेशनले सकारात्मक सन्देश दिएको उल्लेख गरेका छन् । उनले मिडिया र अन्यले सोचेअनुसार चितवन महाधिवेशन जस्तै हुन्छ कि भन्ने आशङ्का व्यक्त […]