मुस्ताङका चैले र चराङमा ३३ केभीए सबस्टेसन निर्माण सुरु

मुस्ताङका बारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सबस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।