राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने एक अध्ययनले निष्कर्ष निकालेको छ । बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका झन्डै ८९ हजार जना सहभागीहरूमाथि गरेको अध्ययनको निष्कर्षअनुसार उज्यालो कोठामा सुत्नेहरूमा हृदयघातको जोखिम ३० देखि ५० प्रतिशतसम्म बढेको देखिएको छ । हरेक रात उज्यालो प्रकाशमा सुत्दा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनी रोगको ३२ प्रतिशत […]