गाउँघरमा मरेको छैन दशैंको मौलिकता

दशैंको महत्वपूर्ण पक्षमा पर्न लिङ्गे पिङ शहरबजारमा देख्न छाडिए पनि गाउँघरमा यसको महत्व उत्तिकै छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका दशैंको अवसरमा हालिएको पिङ खेल्दै । तस्वीर सन्तोष गौतम, रासस