जुङ्गे महादेवमन्दिर पुनःनिर्माणमा ढिलाइ

राँझा (बाँके), २३ पुस । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रलगत्तै काम सुरु भए पनि पुनःनिर्माणले गतिलिन सकेको छैन । सुरुवाती चरणमा पानी सुकाएर तालमा घाट निर्माण भए पनि […]