अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

काठमाडौँ,१३ जेठ । पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए । बोलीखबर डटकम र कन्दरा न्यूजको सहकार्यमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा […]