माछा मार्नेक्रममा ग्रिनेट बम फेला

प्युठानको मान्डबि गाउँपालिका तीन लामाचौर स्याउलिघारीनजिक ग्रिनेट बम फेला परेको छ। माडि खोलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो।