महाराष्ट्रको बाढी प्रभावित क्षेत्रमा सलमान खानको सहयोग

भारतको महाराष्ट्रमा निरन्तर वर्षाका कारण गएको बाढी पहिरोले धेरै सहर र गाउँ डुबानमा परेका छन्। सरकारले बाढी प्रभावितहरुलाई सुरक्षति स्थानमा बस्न आग्रह गरिरहेको छ। सरकारले प्रभावितहरुलाई सक्दो सहयोग गरिरहेको समेत बताएको छ। यसैबिच बलिउड कलाकारहरु पनि बाढी पहिरो प्रभावितहरुलाई सहयोग गर्न अघि सर्न थालेका छन्। अभिनेता सलमान खानले महाराष्ट्रका बाढी…