डेनमार्क र ट्युनिसिया बराबरीमा

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।...

सम्बन्धित सामग्री

विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १४ ।  फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुईरदुई वटा खेल हुनेछन्। आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन्। यो खेलबाट […]

समूह डी बाट फ्रान्ससँगै को अगाडि बढ्ला ?

१४ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ । अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट […]

अष्ट्रेलिया र डेनमार्क खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा […]

विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै : समूह ‘सी’ को अर्जेन्टिना दबाबमा

फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आज राति हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा ...

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघ

विश्वकप फुटबल : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पो

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

विश्व कप फुटबलमा डेनमार्क र ट्युनिसियाले १–१ अङ्क बाँडे

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा डेनमार्क र ट्युनिसियाबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।  आज मङ्गलवार एजुकेशन सिटी रङ्गशालामा भएकाे समूह 'डी' काे खेलमा डेनमार्क र ट्युनिसियाले गाेल गर्न सकेनन् । याे विश्व कपमा याे पहिलाे खेल हाे जसमा एक गाेल पनि भएन ।  बराबरीसँगै ट्युनिसिया शीर्ष स्थानमा छ भने डेनमार्क दाेस्राे स्थानमा छ । यसअघि आजै भएकाे पहिलाे खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गाेलले हरायाे ।

विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाको बराबरी

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा डेनमार्क र ट्युनिसिया अंक बाडेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ […]

विश्वकपको 'ड्र' सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौँ : कतारमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ। आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी