गगन थापाले भने–सरकारले अध्यादेश फिर्ता लिनुपर्छ

कांग्रेस महामन्त्री गगन थापाले सो अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् । उनले रेशम चौधरीबारे यसअघि आफूले राखेको अडानमा अहिले पनि कायम रहेको भन्दै पार्टीभित्र कुनै छलफल नै नगरी अध्यादेश ल्याउने निर्णय गरेकोमा आपत्ति जनाएका छन्

सम्बन्धित सामग्री

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ – गगन थापा

विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ। सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।