राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौँः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोभिड संक्रमण पुष्टि भएको छ। अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले संक्रमण पुष्टि भएको बताए। तिमिल्सिना सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।  यसअघि सभाका उपाध्यक्ष शशीकला दाहाललाई पनि कोरोना संक्रमण भएको थियो। 

सम्बन्धित सामग्री

कोरोना रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमण रोक्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मंगलवार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । रुघाखोकीजस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेसनमा रहेका छन् ।