चितुवा नियन्त्रणका लागि खोर राखियो

तनहुँको बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो । बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर –१ बागदलेमा भिमलाल गरञ्जा घाइते भएका छन् । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मो

सम्बन्धित सामग्री

चितुवा नियन्त्रणमा लिने खोर प्रभावकारी बन्दै

तनहुँ  ।  डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण […]

बैतडीमा पासोमा परेको चितुवा उद्धारका क्रममा मर्‍यो

बैतडी – दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ। उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो। डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा आज दिउँसो मरेको हो। उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौँ, सोही […]

पासोमा परेको चितुवा उद्धारका क्रममा मर्‍यो

१ भदौ, बैतडी ।  दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो । उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर […]

पासोमा परेको चितुवा उद्धारका क्रममा मर्यो

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिका-४ बिनासौंमा पासोमा परेको चितुवा उद्धारका क्रममा मरेको छ। उक्त चितुवा बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो।डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो।उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं। सोही क्रममा चितुवा मरेको हो। चितुवाको ढाडमै पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट प

चितुवा नियन्त्रणका लागि तीन ठाउँमा खोर

४ असार, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि तीन ठाउँमा पासो थापिएको छ । डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–१ का तीन ठाउँमा चितुवा नियन्त्रणका लागि खोर राखेको हो । बन्दीपुर–१ का प्युघर, बाघदले र छापमा बाख्रासहितको खोर राखिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुर–१ र ४ मा चार […]

चितुवा नियन्त्रणका लागि तीन ठाउँमा खोर

तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि तीन ठाउँमा पासो थापिएको छ । डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–१ का तीन ठाउँमा चितुवा नियन्त्रणका लागि खोर राखेको हो । बन्दीपुर–१ का प्युघर, बाघदले र छापमा बाख्रासहितको खोर राखिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दीपुर–१ र ४ मा चार दिनको अवधिमा चितुवाको आक्रमणबाट …

चितुवा नियन्त्रण गर्न खोर राखियो

काठमाण्डाै - तनहुँको बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ। अस्ति राति र हिजो बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो। बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जा घाइते हुनुभएको छ । उहाँहरुलाई घरमै चितुवाले आक्रमण गरेको हो। दुवै घाइतेको डुम्रेमा रहेको मोती मेडिकल...

तनहुँमा भाले चितुवा खोरमा पर्यो

तनहुँ । तनहुँमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर बिहान एउटा भाले चितुवा नियन्त्रणमा आएको छ । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि खोर राखेको थियो । खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सव-डिभिजन वन कार्यालय विमलनगरले जनाएको छ । कार्यालयले हालसम्म १३ वटा चितुवाको उद्धार […]

वन कार्यालयले राखेको खोरमा पर्‍यो भाले चितुवा

तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले १ हप्ता अगाडि राखेको खोरमा परेर बिहीवार बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।  खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । उनका अनुसार चितुवा अन्दाजी ८ वर्षको छ । स्थानीय रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । &l...

खोर थापेर चितुवा नियन्त्रणमा

गण्डकी गाउँपालिका–५ सयमुरेमा स्थानीयवासीले परम्परागत काठको खोर थापेर चितुवा नियन्त्रणमा लिएका छन् । लामो समयदेखि दर्बुङसहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर आङ्तक नै मच्चाउन थालेपछि डिभिजन वन कार्यालय गोरखाको समन्वयमा स्थानीयवासीले सयमुरेमा थापेको खोरमा चितुवा परेको हो ।‘चितुवा कुन उमेरको हो, भाले वा पोथी हुन हो भन्ने बारेमा खुल्न बाँकी रहेको सब डिभिजन वन कार्यालय सिउरेनीटार प्रमुख सहायक बन अधिकृत मनमोहन मिश्रले जानकारी दिए । ‘खोरमा परेको प्राविधिक व्यवस्थापन गर