'राम्रो कथा भेट्नै मुश्किल'

उनीहरू दुबैले चाहाना हुँदाहुँदै पनि राम्रा कथा नलेखिनाले फरक गरूँ भन्ने चाहना पूरा नभइरहेको बताए। त्यस्तै राम्रो स्क्रिप्ट नहुँदा दर्शक भड्किने सम्भावना रहन्छ, त्यसमा पनि उत्तिकै चनाखो हुनुपर्ने भनाइ राख्दै त्यसका लागि राम्रो मेकरसँग मात्र खतरा मोल्न सकिने समान धारणा दुबैको थियो।