अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज...

सम्बन्धित सामग्री

सामूहिक भाइटीका गर्दै पोखरा महानगर

लेखनाथ – तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ। पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो। पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका […]

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

काठमाडौँ,२४ माघ । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र […]

गनेश पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता

अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । &l

एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […] The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले पोखरा महानगर अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन

११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा न्यौपाने

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । लामो समयको रस्साकस्सीपछि न्यौपाने बिहीवार अध्यक्षमा सर्वसम्मत भएका हुन् ।  नेतृत्वका लागि बुधवार ५ जनाको उम्मेदवारी परेको थियो । बिहीवार मतदानको समय तोकिएकोमा नेताहरूबीच छलफलपछि न्यौपानेलाई सर्वसम्मत अध्यक्ष दिइएको हो ।  लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गरेका उनी यसअघि एमाले नगर कमिटी सचिव थिए ।  अध्यक्षका लागि उनीसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा थियो । सच...

एमाले पोखरा महानगर कमिटीः अध्यक्षमा न्यौपाने, सचिवमा आचार्य

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन्।

काँग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे र मादीमा गुरुङ निर्वाचित

नेपाली काँग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको मतदानमा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।निर्वाचनमा खसेको १ हजार ३४४ मध्ये सभापतिमा निर्वाचित बिजुक्छेले ४१४ मत पाएका छन् भने उनका प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत पाएका छन् । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गरेका छन । पोखरा मह

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।...