प्रधानमन्त्री कप क्रिकेटमा बैतडी फाइनलमा प्रवेश

बैतडी, पुष १९ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो । बैतडीले दिएको १९९ रनको लक्ष्य पन्छाएको कैलाली ३०.५ ओभरमा १६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको पारी खेलपनि हार टार्न नसक्दा कैलालीका प्रतियोगिताबाट बाहिरिएको […]