३० किलोवाटका चार्जिङ स्टेसन अपग्रेड गर्दै एमजी, १५ दिनसम्म सेवा अवरुद्ध रहने

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालीले देशभर रहेका चार्जिङ स्टेसनहरूमा मर्मत र सफ्टवेयर अपग्रेडको काम सुरु गरेको छ । सोमबार देखि कम्पनीले नेपालभर रहेका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा मर्मत र सफ्टवेयर अपग्रेडको काम सुरु गरेको हो । भने, १५ दिनसम्म सेवा समेत अवरुद्ध रहने जनाएको छ । मर्मत, […]