काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको अष्टमी तिथि । दशैंको महाअष्टमी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः […]
कसैका घर
कसैका जग्गा-जमिन
कसैका दुवै गए
कसैका अभिभावक
कसैका आफन्त
कसैका दुवै गए ।
तिनैमध्येको
अरूसँग हात फैलाउन नजानेको
माग्ने बानी नभएको
ऊ, निमेषमै
ज्यान घाइते
मन आघात
कोही नभएको
केही नभएको
दान र दयाको भिखारी भयो ।
हेलिकप्टरहरू माथिबाट आउँछन्
मोटरहरू तलबाट आउँछन्
अनेकन मालताल ल्याउँछन् ।
घर, जमिन, आफन्त सकल …
१ कात्तिक, काठमाडौं । अमेरिकाका ६ डेमोक्रेटिक सांसदले भारतमा भइरहेका प्रदर्शनका बेला भएको मानवाधिकार उल्लङ्घनको विषयमा चासो व्यक्त गरेका छन्। सांसदहरूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। उनीहरूले रुबियोलाई आफ्नो आगामी भारत भ्रमणका …
प्रतिवेदनअनुसार एआईको दुर्भावनापूर्ण प्रयोगका कारण सन् २१०० सम्म विश्वभर करिब १० अर्ब ४० करोड स्वस्थ जीवन वर्ष गुम्न सक्ने अनुमान गरिएको छ। यो अनुमान प्राकृतिक रूपमा उत्पन्न हुने महामारी र मोटोपनाजस्ता केही अन्य जोखिमसँग तुलनीय छ। तर एआईको जोखिमबारे प्रत्यक्ष ऐतिहासिक तथ्याङ्क सीमित भएकाले यसलाई मोटोपनासम्बन्धी तथ्याङ्कसँग समान स्तरको प्रमाणमा आधारित मान्न मिल्दैन।
१ कात्तिक, काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष …