फ्रान्सको जंगलमा भीषण आगलागी, १० हजार मानिस विस्थापित

एजेन्सी । फ्रान्सको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण १० हजार मानिस विस्थापित भएका छन् । आगो नियन्त्रणका लागि हजार बढी अग्निनियन्त्रक र हेलिकप्टर परिचालन गरेपनि आगो नियन्त्रणमा आउन सकेको छ्रैन । फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा रहेको जंगलमा लागेको आगो बोर्डो शहरसम्म फैलिंदा दर्जनौ घर जलेर नष्ट भएका छन् । फ्रान्समा पछिल्लो समय […]