एमालेले लगायाे रुपन्देहीकाे पाँच नगरपालिकामा उम्मेदवारकाे टुङ्गाे

बुटवल- नेकपा एमालेले रुपन्देहीका पाँचवटा नगरपालिकाको प्रमुख/उपप्रमुख उम्मेदवारको टुङ्गाे लगाएको छ। जसअनुसार सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा. रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारी उम्मेदवार हुने भएका हुन्। त्यस्तै, तिलोत्तमा नगरपालिकाको प्रमुखमा मोहन चापागाईं र उपप्रमुखमा जगेश्वरीदेवी चौधरीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ। चापागाईं एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत […]

सम्बन्धित सामग्री

एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

एमालेले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य...

एमालेले राहत वितरण गर्ने

नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ।...

एमालेले सच्यायो समानुपातिक सूची

एमालेले समानुपातिकतर्फको नाम सच्याएर निर्वाचन आयोगमा पठाएको छ । निर्वाचन आयोगको पत्राचारअनुसार एमालेले सूची सच्याएर आज पठाएको हो ।  आयोगको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत सहसचिव यज्ञप्रसाद भट्टराईले आज दोस्रोपटक...

प्रतिनिधिसभामा एमालेले खोल्यो खाता

एमालेले प्रतिनिधिसभा सदस्यतर्फ एमालेले खाता खोलेको छ । ललितपुर २ बाट उम्मेदवार बनेका एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले १५ हजार २५ ल्याए ।  उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली...

एमालेले घनश्याम भुसाललाई पनि दिएन टिकट

काठमाडौं – नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्टाएर बाँकी क्षेत्रमा एमालेले उम्मेदवार छनोट गरेको हो । एमालेले लुम्बिनी प्रदेशका प्रभावशाली नेता तथा पूर्व उपमहासचिव घनश्याम भुसाललाई भने टिकट दिएको छैन् । भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ । एमाले […]

एमालेले २०० पालिका जित्यो

काठमाडौं, ९ जेठ । नेकपा एमालेले २ सय पालिका जितेको छ । साँझसम्मको मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो । एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको छ । नेपाली काँग्रेसले ३२१ पालिका जितिसकेको छ । काँग्रेस ५ पालिकामा अगाडि छ । नेकपा माओवादी केन्द्रले […]

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो । एमालेले partyhq@cpnuml.org मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो

एमालेले चियापान नगर्ने

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ ।

एमालेले निरूपण गर्नुपर्ने केही सवाल

देशको सबभन्दा ठूलो पार्टी एमालेले विधान महाधिवेशनमार्फत गर्ने फैसलाले निकै ठूलो अर्थ राख्नेछ । एमालेले गर्ने फैसलाले राष्ट्रिय राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गर्न सक्नुपर्छ ।  राजनीतिक पार्टीहरू...