सामसङको नयाँ वर्ष योजना सार्वजनिक

आगामी नयाँ वर्षको अवसरमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाडौँ खुसी सधैंलाई’ योजना ल्याएको छ।