लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण आज

१७ पुस दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने […]

सम्बन्धित सामग्री

जसपाका सांसदले लिए अवधी भाषामा शपथ

जनता समाजवादी पाटी (जसपा) नेपालका लुम्बिनी प्रदेश सभा सदस्यहरुले आइतबार अवधी भाषामा शपथ लिएका छन् ।  बाँकेबाट निर्वाचित भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले अवधी भाषामा शपथ लिएका छन् भने समानुपातिक सांसद अम्बिका काफ्लेले नेपाली भाषामा सपथ लिएकी थिइन् । लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसदहरु छन् । शपथ ग्रहण समारोहमा सांसदहरु आ–आफ्नो जाती र समुदाय झल्किने पोसाकमा थिए ।   ...

लुम्बिनीका सांसदले लिए शपथ

लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यलाई प्रदेश प्रमुख अमित शेरचनले पद तथा गाेपनीयताकाे शपथ  गराएका हुन्।  प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शपथ...

लुम्बिनी प्रदेश सभा सदस्यको शपथग्रहण आज

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेश सभा भवनमा शपथ ग्रहण गर्ने जनाइएको हो।...

लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरूले मातृ भाषामा शपथ लिने

लुम्बिनी प्रदेशमा  जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।  सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले  रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अबधी) र गिता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन्। पार्टीका राष्ट्रिय सचिव भोपेन्द्रप्रसाद यादवले संविधान...

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ भोलि दिउँसो १ बजे

दाङ – लुम्बिनी प्रदेश सभाले आफ्नै संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने तयारी पूरा गरेको छ। भोलि दिउँसो १ बजे शपथ राखिएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, सलामी र त्यसपछि शपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। जसको अघिल्लो […]

लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरूले मातृ भाषामा शपथ लिने

लुम्बिनी प्रदेशमा  जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् । सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले  रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश